संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुसार यहि २०७३ असार १८ गते लिने भनिएको जिल्ला विकास समितिले LGCDP कार्यक्रमका लागि माग गरेको कार्यक्रम अधिकृतको लिखित परिक्षा अनिश्चितकालका लागि स्थगित भएको व्यहोरा सम्बन्धित परिक्षार्थीहरुको लागि सूचित गरिन्छ ।