
साविकको जिल्ला विकास समिति अर्थात संघियता पछिको जिल्ला समन्वय समिति रसुवाका निर्विरोध निर्वाचित तपशिल बमोजिमका पदाधिकारीहरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम माननिय सांसद जनार्दन ढकाल र माननिय सांसद छोवाङ तेन्जिङ तामाङको विशेष उपस्थितीमा यहि २०७४ श्रावण २७ गते सम्पन्न भयो ।
१ कुल प्रसाद भट्ट –प्रमुख
२ छोपेमा तामाङ – उपप्रमुख
३ कृष्ण प्रसाद सुवेदी – सदस्य
४ नुर्पु छिरिङ तामाङ – सदस्य
५ चित्र कुमारी न्यौपाने – सदस्य
६ तेम्बा ग्याल्बो घले – सदस्य
७ अर्जुन प्रसाद पौडेल – सदस्य
८ शारदादेवी गुरुङ – सदस्य
९ शुशिला तामाङ – सदस्य