आ.व. २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि विषयगत समिति र एकिकृत समितिको बैठक सम्बन्धी सूचना

planning suchana

नोट ः INGOs/NGOs लाई आफ्नो कार्यक्रम सँग सम्बन्धित विषयगत समितिको बैठकहरुमा समेत अनिवाय उपस्थितीको लागि अनुरोध गरिन्छ ।
सम्बन्धित विषयगत कार्यालय तथा सरकारी संस्थाहरुले नेपाल सरकारको फर्मेटमा प्रस्तावित कार्यक्रमहरु तयार गरी ल्याउनुपर्नेछ ।
INGOs/NGOs ले आफ्नो कार्यक्रमलाई देहायको फर्मेटमा ल्याउनुपर्नेछ । साथै वितरणको लागि सबैले ३० थान फोटोकपी समेत गरेर ल्याउनुहुन अनुरोध गरिन्छ ।

Skip to toolbar